डुडुवा नदि को घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को कुमराह घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को चन्दनपुर घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को कुशुम्बा , भैशाही , भादा, जब्दी घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ नदिजन्य पदार्थ उत्खनन र घाटगद्दी गरि बिक्रि वितरण सम्बन्धि बोलपत्र आव्हानको सूचना !!! [कर्णाली (गेरुवा ) र कर्णाली (राजापुर ) नदीहरुको ] सामाजिक परिचालकहरुका लागि २ दिने सूचना तथा संचार प्रबिधि सम्बन्धि आधारभूत तालिम सम्पन्न जिल्लाको २२औं जिल्ला परिसद सम्पन्न जिल्ला परिसदमा उपस्थिति हुने बारेको सूचना !! आ. व. २०७३/ ०७४ का लागि इलाका स्तरिय योजना तर्जुमा गोष्ठीबाट प्राथमिकता निर्धारण गरि छनौट भै आएका योजनाहरु बर्दिया जिल्ला भित्रका १३ वटा ईलाकाहरुमा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ

जिल्ला परिसदमा उपस्थिति हुने बारेको सूचना !!

बर्दिया जिल्लाको २२औं जिल्ला परिसद यही मिति २०७२ फाल्गुन १७ गते सोमबारका दिन बिहान ११ बजे जिविस सभा कक्षमा हुन गइरहेको हुँदा सम्बन्धित सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ |
साथै उक्त कार्यक्रमको प्रतक्ष्य प्रशारण YOUTUBE मार्फत हेर्न सकिने व्यवस्था मिलाईएको छ |
उक्त प्रतक्ष्य प्रशारण हेर्नको लागि  लिंकमा क्लिक गर्नुहोला ||

Skip to toolbar